Latest Updates :
Loading...

एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी....


SHARE THIS POST :

यो समाचारको शीर्षक पढ्दैमा अपत्यारिलो तथा अनौठो लाग्नसक्छ । एकजना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।
तर ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यैपनि मेटिँदो रहेनछ ।
तर अहिले ती गि्रक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटिय सहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लिंग चोरी हुने गरेको छ ।
आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौनांगमा भने लगातार धावा बोलिँदै आएको छ । पटक पटक यी गि्रक हिरोको लिंग चोरी हुने गरेको छ र यो क्रम रोकिएको छैन ।
पटक पटक लिंग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लिंग नै हटाइएको छ । कुनै खास मौकामा मात्र यो शालिकमा लिंग लगाइने गरिएको छ ।
आफ्नो सत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लिंग चोरी हुनेजस्तो बित्यास मूर्तिमाथि पटक पटक हुने गरेको र सोही कारण मूर्तिको लिंग हटाउने निर्णय गरिएको सहरका मेयरले जनाएका छन् ।


SHARE THIS POST :
Loading...

Post a Comment

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Khabar Mantra - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger